च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा रियल म्याड्रिड र युभेन्ट्स भिड्न सक्ने
युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलको ड्र सार्वजनिक गरिएको छ।युइएफएले आगामी अगस्टमा क्वार्टरफाइनलदेखिको प्रतिस्पर्धा मिनि-टुर्नामेन्टको रुपमा आयोजना गर्दैछ। कोरोना भाइरसका कारणले प्रभावित सिजनको लिगको अन्तिम ८ देखिका खेल एक लेगको मात्र हुनेछ। …
Read More