गोलरहित बराबरीमा रोकियो टोटनहम

काठमाडौँ, २६ असार । गएराति भएको प्रिमियर लिगमा टोटनहमलाई बोर्नेमाउथले गोलरहित बराबरीमा रोक्न सफल भएको छ । यस सिजन सुन्तलित खेल प्रदर्शन गर्न नसकिरहेको टोली टोटनहमले रेलिगेशनबाट बच्न संघर्षरत बोर्नेमाउथसँग गोलरहित बराबरी खेल खेलेको हो ।

यो बराबरीसँगै टोटनहमको ३४ खेलमा ४९ अंक भएको छ । टोटनहम लिगको नवौँ स्थानमा रहेको छ । त्यस्तै १८ औँ स्थानमा रहेको बोर्नेमाउथको २८ अंक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *